BBC News, नेपाली - होमपेज
मुख्य समाचार
संवैधानिक नियुक्तिको निर्णयमा भाग लिन पाउने विपक्षी दलको नेताको टुङ्गो कहिले लाग्ला
विभिन्न उच्चपदका लागि नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद्मा सहभागी हुन पाउने भएकाले अहिले नेपाली कांग्रेसको संसदीय दलका नेता को चुनिन्छन् भन्ने विषयमा धेरैको चासो बढेको देखिन्छ।
भिडिओ, मेलानिया ट्रम्पद्वारा एप्स्टीनले डोनल्ड ट्रम्पसँग आफ्नो भेट गराएको भन्ने दाबी खण्डन, समयावधि 1,20
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले जेफ्री एप्स्टीनसँग आफ्नो कहिल्यै कुनै सम्बन्ध नभएको बताएकी छन्।
इरानले होर्मुज स्ट्रेट नियमन गर्ने सहमति भएको होइन : ट्रम्प
अमेरिका र इरानबीच युद्धविराम घोषणा भए पनि सहमति भएका विषयमा दुवै पक्षबीच परस्पर बाझिने भनाइहरू आइरहेका छन्।
भिडिओ, लेबननी किशोरीले खिचेको सेल्फी भिडिओमा इजरेली हमला हुँदाको दृश्य, समयावधि 0,21
लेबननको राजधानी बेरुतमा बुधवार एक १३ वर्षे किशोरी आफ्नो सेल्फी भिडिओ खिच्दै थिइन्। त्यही बेला त्यहाँ इजरेली हवाई हमला भयो।
स्विस ब्याङ्कबाट 'भ्रष्टाचारको पैसा' फर्काउने चर्चा, कति सजिलो कति अप्ठेरो
बीबीसीले कुरा गरेका केही जानकारहरूले यस मामिलासँग सम्बन्धित धेरै कुरा स्विस पक्षको हातमा भएकाले त्यस्तो रकम फिर्ता ल्याउन सहज नभएको बताएका छन् भने कतिपयले सरकारको इच्छाशक्ति भए त्यसो गर्न गाह्रो नहुने धारणा राखेका छन्।
युद्धविराम गैरसैनिकका निम्ति अस्थायी राहत तर लामो समय नटिक्न सक्छ
दीर्घकालीन शान्ति सम्झौता होला वा नहोला तर युद्धको परिणामले मध्यपूर्वलाई रूपान्तरण गरिरहेको अन्तर्राष्ट्रिय सम्पादक जेरमी बोअनले विश्लेषण छ।
रिहा भएका केपी ओली र रमेश लेखकमाथि सम्भावित कारबाही
प्रहरीले दुवै नेतामाथि अनुसन्धान जारी रहेको तथा मुद्दा लाग्ने वा नलाग्ने विषयमा निर्णय हुन बाँकी नै रहेको बताएको छ।
रोचक भिडिओ
अनि यो पनि
बालेन सरकार संविधान संशोधनको 'अप्ठेरो अभ्यासतर्फ अग्रसर'
राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले संविधान संशोधनको निम्ति अग्रसरता देखाएको छ। तर त्यसलाई किन जटिल र अप्ठेरो अभ्यासको रूपमा हेरिएको छ?
इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा
इरानसँगको दुई साता लामो युद्धविरामसम्म आइपुग्दा अमेरिकालाई बाँकी विश्वले हेर्ने दृष्टिकोण आधारभूत रूपमै बदलिएको हुन सक्छ।
पाकिस्तानले कसरी अमेरिका र इरानलाई युद्धविराम गर्न सघायो
पाकिस्तानले विगत केही सातादेखि मध्यस्थ बनेर इरान र अमेरिकाबीच सन्देश प्रवाह गराउँदै आएको छ।
भारतको उच्च आर्थिक वृद्धिलाई मध्यपूर्वमा उत्पन्न तेल सङ्कटबाट धक्का
मध्यपूर्वको सङ्कटले वर्षौँयता आर्थिक वृद्धिमा निरन्तर प्रगति गरिरहेको भारतलाई कस्तो दुष्प्रभाव परेको छ?
भिडिओ, आर्टिमिस अन्तरिक्षयात्रीकी पत्नीको सम्झनामा चन्द्रमाको एउटा खाडलको नाम, समयावधि 0,52
आर्टिमिस २ अभियानका क्रममा अन्तरिक्षयात्री जेरमी ह्यान्सनले नासाकी केल्सी यङलाई आफ्नो टोलीले चन्द्रमामा केही खाडलहरूको नामकरण गर्न चाहेको बताए।
थप समाचार
विज्ञान तथा प्रविधि
ब्याङ्कमा पैसा राखे जसरी पछिका लागि निद्रा जोगाउन कति सम्भव
निद्रालाई भविष्यका लागि जोगाउने विषय विवादास्पद छ। सबै अनुसन्धानकर्ताहरू यसरी निद्रा "सञ्चिती" गर्ने र पछि त्यसलाई सुत्न नपाउने बेला प्रयोग गर्ने भन्ने कुरामा सहमत छैनन्।
भिडिओ, अन्तरिक्षयात्रीहरू कसरी शौचालय जान्छन् , समयावधि 0,38
नासाको आर्टिमिस २ अभियानका लागि वैज्ञानिकहरूले अन्तरिक्षयात्रीहरूलाई शौच गर्न सजिलो बनाउन एउटा विशेष प्रणाली प्रयोग गरेका छन्। त्यो के हो?
भिडिओ, चन्द्रमाको कक्षबाट खिचिएको पृथ्वीको पहिलो रङ्गीन तस्बिर , समयावधि 1,15
अपोलो ८ का अन्तरिक्षयात्रीहरूले सन् १९६८ मा पहिलो पटक चन्द्रमाको परिक्रमा कक्षबाट पृथ्वीको रङ्गीन तस्बिर खिचेका थिए।
भिडिओ, हाम्रो ब्रह्माण्डको अन्त्य कसरी होला, समयावधि 1,25
वैज्ञानिकहरूले ब्रह्माण्डको अन्त्य कसरी होला भनेर व्याख्या गर्न केही सिद्धान्त प्रतिपादन गरेका छन्।
नक्कली कपालमा स्तन क्यान्सरसँग जोडिएका रासायनिक पदार्थ भेटिएको वैज्ञानिकहरूको दाबी
विश्वभर दशौँ हजार महिलाहरू नक्कली कपाल लगाउँछन् तर त्यस्ता नक्कली कपालमा स्तन क्यान्सरसँग जोडिएका, होर्मोनल परिवर्तन कारक वा प्रजनन क्षमतामा असर गर्ने तत्वहरू पाइएको वैज्ञानिकहरूले बताएका छन्।

















































