सर्कसले किन्न खोजे पनि बुवाले बेचेनन्, अहिले डाक्टर बने

भिडिओ क्याप्शन सुरु हुँदैछ, सर्कसवालाले किन्न खोजेपनि बुबाले बेचेनन्, अहिले डाक्टर बने
सर्कसले किन्न खोजे पनि बुवाले बेचेनन्, अहिले डाक्टर बने

शारीरिक उचाइका कारण आइपरेका अनेक चुनौती पार गर्दै डाक्टर बनेका भारतको गुजरात राज्यस्थित भावनगरका गणेश बारिया हाल एक सरकारी अस्पतालमा मेडिकल अफिसरका रूपमा कार्यरत छन्।

प्राथमिक स्कूल पढ्दै गर्दा सर्कस चलाउने मानिसहरूले उनका बुवासँग पाँच लाख रुपैयाँमा उनलाई किन्न खोजेका थिए।

तर उनका बुवाले उनलाई पैसामा बेचेनन् र पढाए। यो कुराले उनलाई पढ्न र सफल मान्छे बन्न प्रेरित गर्‍यो।

हेर्नुहोस् एक भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।