थायोमार्गरिटा म्याग्निफिकाः दलदलमा भेटिएको यो ब्याक्टिरिअम तपाईँको परेला जत्रो लामो छ
क्यारिबीअन क्षेत्रमा अवस्थित म्यान्ग्रोभ वनस्पति हुने दलदलमा फेला परेको 'थायोमार्गरिटा म्याग्निफिका' अहिलेसम्म पृथ्वीमा फेला परेको सबैभन्दा ठूलो जीवाणु (ब्याक्टिरिअम) हो।
भिडिओ सौजन्यः टोमास टिमल/जोइन्ट जीनोम इन्स्टिट्यूट
अनि यो पनि