BBC News,
नेपाली
सामग्रीमा जानुहोस्
सूची
समाचार
नेपाल निर्वाचन २०८२
नेपाल
विश्व
स्वास्थ्य
विज्ञान तथा प्रविधि
रेडिओ
समाचार
नेपाल निर्वाचन २०८२
नेपाल
विश्व
स्वास्थ्य
विज्ञान तथा प्रविधि
रेडिओ
घुमन्ते राउटे समुदायको बस्तीको केहि झलक
थोरै डेटा खपत गर्ने गरी पढ्न मिल्ने संस्करण हेर्नुहोस्।
१६ फेब्रुवरी २०१२
नेपालका अन्तिम घुमन्ते जाति मध्येको एक राउटे पश्चिम नेपालका विभिन्न जंगलहरुमा बसोबास गर्ने गर्छन्।
तस्बिरको क्याप्शन,
जंगलमा बसोबास गर्ने राउटे समुदाय कहिले काहीं गाउंबस्ती नजीक बस्न आउंछन्।
तस्बिरको क्याप्शन,
कृषि उद्यम नगर्ने घुमन्ते राउटेहरु अन्य गाउंबस्तीका मानिसहरुसंग बस्तु विनिमय गरेर आफ्ना लागि अन्नको जोहो गर्ने गर्छन्।
तस्बिरको क्याप्शन,
राउटे समुदायका बालबालिकाहरु आफ्ना आमाबाबा संगै जंगलमै आफ्नो परम्परा अनुसार नै हुर्कने गर्दछन्।
तस्बिरको क्याप्शन,
राउटेहरु जंगलमा पाइने रुख पातहरुबाटै आफूलाई बस्ने अस्थायी झुप्रो तयार पार्ने गर्दछन्।
तस्बिरको क्याप्शन,
राउटे महिलाहरु बाहिरी समुदायका मानिसहरुसंग घुलमिल वा बोलचाल समेत गर्ने गर्दैनन्।
तस्बिरको क्याप्शन,
राउटेहरु विशेषगरी आफैले बनाएका काठका भांडाकुंडा प्रयोग गर्छन्, अरु भांडा भने गाउंबस्तीबाट साटेर लैजाने गर्छन्।
तस्बिरको क्याप्शन,
राउटेहरुको मुख्य आहारा वनमा पाइने खानेकुरा वा बांदर जस्ता वन्यजन्तुको मासु हुने गर्छ।
तस्बिरको क्याप्शन,
खानेकुराको बन्दोबस्त गर्ने लगायतका जीम्मा राउटे पुरुषहरुको हो र उनीहरु नै बाहिरी समुदायका मानिसहरको सम्पर्कमा आउने गर्छन्।
तस्बिरको क्याप्शन,
राउटे समुदायमा बिहेबारी लगायतका सबै सामाजीक व्यवहार आफ्नै समुदाय भित्र नै हुन्छ।
तस्बिरको क्याप्शन,
हालै बाहिर आएका समाचारहरु अनुसार राउटे समुदायमा मातृ तथा बाल मृत्युदर चर्को रहने गरेको छ।
तस्बिरको क्याप्शन,
राउटे समुदायमा थिति बसाल्ने भुमिका समुदायका मुखियाको हुन्छ, बाहिरी समुदायसंगको सम्पर्क र व्यवहारको नेतृत्व पनि उनैले गर्छन्।
तस्बिरको क्याप्शन,
राउटेहरु जंगलबाट बस्तीहरु नजीक आउंदा उनीहरु आफ्ना भेषभुषा र व्यवहारका कारण धेरैको कौतुहलको विषय बन्ने गर्छन्।
रोचक भिडिओ
00:36
भिडिओ,
किम जङ अनकी किशोरी छोरी लडाकु ट्याङ्क चलाउँदै
, समयावधि 0,36
00:20
भिडिओ,
खेलौनाको दराजमा भेटियो खेलौनाजस्तै वास्तविक जीव
, समयावधि 0,20
00:58
भिडिओ,
काकाकुल चराले यसरी निल्यो जिउँदो सर्प
, समयावधि 0,58
01:16
भिडिओ,
७० वर्ष कटेपछि फेरि दौडिन थालेर दर्जनौँ पदक
, समयावधि 1,16
00:32
भिडिओ,
इरानी ग्यास फील्डमा आक्रमण
, समयावधि 0,32
00:51
भिडिओ,
इरानको निसानामा अमेरिकी दूतावास
, समयावधि 0,51
00:55
भिडिओ,
खार्ग टापु इरानका लागि किन महत्त्वपूर्ण
, समयावधि 0,55
00:31
भिडिओ,
घाम ताप्दै लीमर
, समयावधि 0,31
00:28
भिडिओ,
इरानी अन्तरिक्ष अनुसन्धान केन्द्रमा हमला
, समयावधि 0,28
00:28
भिडिओ,
दुबई विमानस्थलनजिक धूवाँ र आगो
, समयावधि 0,28
00:40
भिडिओ,
इजरेलमा इरानी क्षेप्यास्त्र प्रहार
, समयावधि 0,40
01:14
भिडिओ,
खनिज तेलको विभिन्न प्रयोग
, समयावधि 1,14
01:51
भिडिओ,
स्ट्रेट अफ होर्मुजको महत्व
, समयावधि 1,51
00:37
भिडिओ,
'मून बेअर'का बच्चाको उद्धार
, समयावधि 0,37
00:40
भिडिओ,
खाडी क्षेत्रमा आक्रमणपछि ट्याङ्करमा आगजनी
, समयावधि 0,40
00:17
भिडिओ,
भेप पसलमा आगलागी हुँदा भिक्टोरियाकालीन भवनमा क्षति
, समयावधि 0,17
01:12
भिडिओ,
नयाँ सांसदबाट ‘जेन जी’ युवाका अपेक्षा
, समयावधि 1,12
01:00
भिडिओ,
‘दोषीलाई कारवाही सिफारिस’
, समयावधि 1,00
00:17
भिडिओ,
जेन जी आन्दोलनको प्रतिवेदन
, समयावधि 0,17
Trending Now