BBC News,
नेपाली
सामग्रीमा जानुहोस्
सूची
समाचार
नेपाल निर्वाचन २०८२
नेपाल
विश्व
स्वास्थ्य
विज्ञान तथा प्रविधि
रेडिओ
समाचार
नेपाल निर्वाचन २०८२
नेपाल
विश्व
स्वास्थ्य
विज्ञान तथा प्रविधि
रेडिओ
होली: रंगको रौनक
थोरै डेटा खपत गर्ने गरी पढ्न मिल्ने संस्करण हेर्नुहोस्।
१ मार्च २०१८
फागु पूर्णिमाको दिन बिहीवार देशका विभिन्न भागमा रंग र पानीको प्रयोग गरेर मानिसहरूले होली मनाएका छन्।
तस्बिरको क्याप्शन,
फागु पूर्णिमा शुरू भएसँगै बिहीवार काठमाण्डू लगायत पहाडी क्षेत्रमा होली मनाइएको छ भने शुक्रवार तराईमा मनाउने गरिन्छ।
तस्बिरको क्याप्शन,
आ-आफ्नो टोलमा साथीसंगी र छिमेकीबीच खेलिने होली सदभाव र उमंगको पर्व पनि हो।
तस्बिरको क्याप्शन,
पछिल्ला वर्षहरूमा होलीको दिन 'ह्याप्पी होली' लेखिएको टिसर्ट लगाएर पनि होली खेल्न जाने चलन शुरू भएको छ।
तस्बिरको क्याप्शन,
नाचगान र रमाइलोको पर्व होलीमा व्यक्तिगत सुरक्षा र अनुशासन अनि मर्यादामा पनि ध्यान दिन प्रहरीले सर्वसाधारणमा आह्वान गरेको छ।
तस्बिरको क्याप्शन,
एकअर्कालाई रंग दलेर र पानी छ्यापेर खेलिने होली पर्वमा सबै उमेर समूहका मानिसहरू उत्तिनै रमाउने गरेको देखिन्छ।
तस्बिरको क्याप्शन,
बसन्तोत्सव पनि भनिने होली पर्व ठाउँ र चलन अनुसार फरक फरक तरिकाले मनाउने गरिन्छ भने नयाँ या पुराना परम्पराहरू चाखलाग्दा हुन्छन्।
तस्बिरको क्याप्शन,
होलीमा लगाइने सबै रंगहरूको आ-आफ्नै महत्त्व रहेको जानकारहरू बताउँछन्।
रोचक भिडिओ
00:53
भिडिओ,
पार्टी अध्यक्ष केपी ओली पक्राउ परेको विरोधमा एमालेको देशैभरि प्रदर्शन
, समयावधि 0,53
00:19
भिडिओ,
पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपका लागि लगिँदै
, समयावधि 0,19
00:27
भिडिओ,
किम जङ अनले पाए राइफल उपहार
, समयावधि 0,27
01:00
भिडिओ,
बबरमहल क्षेत्र तनावग्रस्त
, समयावधि 1,00
00:08
भिडिओ,
स्वास्थ्य परीक्षणका लागि ओलीलाई अस्पताल लगियो
, समयावधि 0,08
00:37
भिडिओ,
पूर्वप्रधानमन्त्री केपी ओलीको रिहाइको माग गर्दै नेकपा एमालेको विरोध प्रदर्शन
, समयावधि 0,37
00:33
भिडिओ,
ओली पक्राउ परेपछि एमाले के गर्छ? नेता क्षितिज थेबेको प्रतिक्रिया
, समयावधि 0,33
00:33
भिडिओ,
पूर्व प्रधानमन्त्री केपी ओली पक्राउ
, समयावधि 0,33
00:51
भिडिओ,
तटमा आएर 'अड्किएको' ह्वेल अन्ततः 'मुक्त'
, समयावधि 0,51
00:42
भिडिओ,
मार्च २८मा किन लाखौँ मानिसले बत्ती निभाउँछन्?
, समयावधि 0,42
01:27
भिडिओ,
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
, समयावधि 1,27
02:03
भिडिओ,
प्रधानमन्त्री बालेन्द्र शाहले लिए पद तथा गोपनीयताको शपथ
, समयावधि 2,03
00:24
भिडिओ,
क्षेप्यास्त्र बज्रिएपछि यसरी उछिट्टियो कार
, समयावधि 0,24
00:38
भिडिओ,
'वार्ता गर्ने कुनै मनसाय छैन'
, समयावधि 0,38
00:54
भिडिओ,
ज्वालामुखी विस्फोटनपछि हिन्द महासागरमा पुग्यो लाभा
, समयावधि 0,54
00:37
भिडिओ,
इरानले अमेरिकालाई 'उपहार दिएको' ट्रम्पको भनाइ
, समयावधि 0,37
00:36
भिडिओ,
युक्रेनको ४०० वर्ष पुरानो चर्चमा ड्रोन प्रहार
, समयावधि 0,36
01:43
भिडिओ,
सानो कदका डाक्टरको प्रेरणादायी कथा
, समयावधि 1,43
00:37
भिडिओ,
कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा कम्तीमा ६६ जनाको मृत्यु
, समयावधि 0,37
00:27
भिडिओ,
इजरेली सेनाले लेबननमा गरेको आक्रमण
, समयावधि 0,27
Trending Now