सर्वोच्च शिखर सगरमाथा क्षेत्रको फोहरमैला कस्ता

भिडिओ क्याप्शन सुरु हुँदैछ, सर्वोच्च शिखर सगरमाथाको सफाइ

सर्वोच्च शिखर सगरमाथालाई 'विश्वकै अग्लो स्थानको फोहर फाल्ने ठाउँ' भनिन थालिएपछि बेला बेलामा सफाइ अभियान सञ्चालन हुने गरेको छ। यसपटक पनि सफाइ अभियान चल्दैछ।

यो वर्ष सगरमाथा प्रदूषण नियन्त्रण समिति र नेपाली सेनासहित कैयौं सङ्घ संस्था सामेल भएर १०,००० किलो फोहर सङ्कलन गर्ने योजना छ।

केही दिनअघि सगरमाथा हिमालबाट वर्षौँ पुराना चार शव काठमाण्डू ल्याइयो।

अहिले खुम्बु क्षेत्रको नाम्चेबजारमा राखिएका फोहरमा कस्ता कस्ता सामानहरू छन्, हेर्नुस् सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ।

अनि यो पनि: