बाढी: सप्तकोशी र त्रियुगानजिकै रहेको बस्तीबाट मुसहर समुदाय विस्थापित

भिडिओ क्याप्शन सुरु हुँदैछ, बाढीबाट मुसहरहरू विस्थापित

बाढीका कारण बस्ती डुबानमा परेपछि सप्तरी जिल्लास्थित नयाँटोल सखुबनीका मुसहरहरू विस्थापित भएका छन्।

अहिले उनीहरू एउटा स्थानीय विद्यालयमा बसिरहेका छन्।

उनीहरूको बस्ती त्रियुगा र सप्तकोशीनजिकै रहेको बस्ती जलमग्न भएको र घरभित्र सर्प पनि पसेका कारण आफूहरू तत्काल घर फर्कन सक्ने अवस्थामा नरहेको उनीहरू बताउँछन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।