क्वान्टम कम्प्युटिङ के हो?
विश्वभरिका प्रविधि कम्पनीहरू कम्प्युटरको नयाँ पुस्ता विकास गर्न लागिपरेका छन्।
क्वान्टम कम्प्युटिङ प्रविधि विकास हुँदा कम्प्युटरले गर्ने काममा ठूलो फड्को मार्ने बताइएको छ।
के हो त क्वान्टम कम्प्युटिङ? हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि