BBC News, नेपाली - होमपेज
मुख्य समाचार
गणतन्त्र दिवसका प्रमुख अतिथिमा देखिन्छ भारतको विदेश नीति
यो वर्ष युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन देर लायन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनिओ लुइस सान्तोस डी कोस्टा त्यो समारोहका विशिष्ट पाहुना छन्।
आप्रवासन अधिकारीको कारबाहीमा एक नर्सको ज्यान गएसँगै अमेरिकाको मिनियापोलिसमा तनाव
राज्य र सङ्घीय अधिकारीहरूले शनिवार भएको घटनाबारे विरोधाभाषपूर्ण विवरण प्रस्तुत गरेका छन् भने प्रदर्शनकारीहरूले संघीय आप्रवासन कारबाहीको विरोध गरिरहेका छन्।
नदेखिने चिनी: तपाईँले कति खाइरहनुभएको छ?
हामीले दैनिक खपत गर्ने चिनीको धेरै मात्रा लुकेको हुन्छ र हामी मध्ये धेरैले खान सुझाइएको भन्दा धेरै खाइरहेका हुन्छौँ।
क्यानडाले 'चीनसँग सम्झौता गरे' १०० प्रतिशत कर वृद्धि गर्ने ट्रम्पको धम्की
गत साता क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले चीनसँग "रणनीतिक साझेदारी" को घोषणा गरेपछि ट्रम्पको यस्तो चेतावनी आएको हो तर उनले कुन सम्झौता भन्ने उल्लेख गरेका छैनन्।
के चीनले चुपचाप एआईको स्पर्धा जित्दै छ
चिनियाँ एआई प्रविधिहरूले अमेरिकाका सबैभन्दा ठूला ५०० को सूची भित्रका कम्पनीहरूमा पनि प्रवेश पाइरहेका छन्।
'मानिसहरू सुन बेच्न आइरहेका छन्, किन्न आइरहेका छैनन्'
सुनको मूल्य लगातार उकालो लागिरहेका बेला नेपालीहरूका लागि सुरक्षित लगानीका वैकल्पिक अवसरहरू सीमित रहेको कतिपय विज्ञहरूको भनाइ छ। तथापि उनीहरूले सुझाएका उपाय यस्ता छन्।
चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दा विगतमा पार्टीहरूले बेहोरेको नाफाघाटा
नेपाली कांग्रेसले २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दा बहुमत ल्याए पनि आन्तरिक द्वन्द्वका कारण उनले पूरा कार्यकाल काम गर्न पाएनन्।
नेपाल निर्वाचन २०८२
चुनावमा भोट हाल्दा मतदाताहरू किन पार्टीका घोषणापत्रलाई खासै वास्ता गर्दैनन्
चुनावको मुखमा राजनीतिक दलहरूले घोषणापत्र जारी गर्ने चलनले निरन्तरता पाएको छ। तर अधिकांश मतदाताहरूले घोषणापत्र हेरेर नभई अन्य कारणबाट प्रेरित भएर भोट दिने गरेको पाइन्छ। यस्तो किन हुन्छ?
एकतिहाइ उम्मेदवार स्वतन्त्र, एक्लै चुनाव उठ्नुका कारण अनेक
प्रतिनिधिसभा चुनावका लागि स्वतन्त्र उम्मेदवारी दिनेहरूमा आफैँलाई भोट नहाल्न अपील गर्नेदेखि दलबाट टिकट नपाएपछि विद्रोह गर्नेहरूसम्म छन्।
टिकट पाउने महिलाको सङ्ख्या निराशाजनक
नयाँपुराना सबै राजनीतिक दलहरूले प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ असाध्यै न्यून सङ्ख्यामा मात्रै महिला उम्मेदवार उठाएको कारण अर्को चुनावमा कानुनको बाध्यात्मक व्यवस्था गर्नुपर्नेमा महिला राजनीतिकर्मीहरूले जोड दिएका छन्।
चुनावमा सोशल मिडियाबाट हुने दुष्प्रचार रोक्न 'सेनाका उपकरण र साइबर प्रहरी'
निर्वाचन आयोगले सामाजिक सञ्जाल दुरुपयोग रोक्न सेना र प्रहरीका अनुगमन उपकरण र तालिमप्राप्त साइबर जनशक्ति प्रयोग गर्न लागिएको भन्दै दोषीलाई कारबाही गरिने जनाएको छ।
अघिल्लो चुनावमा दलहरूले गरेका मुख्य वाचा जुन पूरा भएनन्
आउने चुनावका निम्ति दलहरू घोषणापत्र लेखनमा व्यस्त रहँदै गर्दा तिनले अघिल्लो चुनावमा गरेका तर पूरा नभएका वाचाहरूको एक स्मरण।
रोचक भिडिओ
थप समाचार
बीबीसी विशेष
विज्ञान तथा प्रविधि
भिडिओ, गाईले औजार प्रयोग गरेको देखेपछि वैज्ञानिकहरू चकित, समयावधि 1,18
अस्ट्रियामा एउटा घरपालुवा गाईले जीउ चिलाएको स्थानमा कन्याउन कुचोको प्रयोग गरेको देखेपछि वैज्ञानिकहरूले गाईहरूको सङ्ज्ञानात्मक क्षमताबारे अध्ययन थालेका छन्।
भिडिओ, अन्तरिक्षयात्री बिरामी परेपछि फर्किएको नासाको टोली यसरी समुद्रमा ओर्लियो, समयावधि 0,23
नासाका अनुसार अन्तरिक्षयात्रीहरूको टोली स्थानीय समयानुसार शुक्रवार बिहान १ः३० बजे क्यालिफोर्नियानजिकै प्रशान्त महासागरमा ओर्लिएको हो।
भिडिओ, रक्सी पिएपछि 'ह्याङ्ओभर' निको पार्ने उपाय के हो, समयावधि 1,14
मदिरा पिएको प्रायजसो भोलिपल्ट वाकवाकी हुने, टाउको दुख्ने र थकाइ लाग्ने जस्ता समस्याबाट जोगिन तपाईँ के गर्नुहुन्छ?
भिडिओ, के हामी वास्तविक मान्छे र एआई छुट्ट्याउन सक्छौँ, समयावधि 1,11
के हामी मानिसजत्तिकै बुद्धिमान् प्रविधि बनाउने चरणमा पुगेका छौँ?
ब्रह्माण्ड 'बूढो' भयो, नयाँ ताराहरू बन्ने गति पनि घट्यो
खगोलविद्हरूले ब्रह्माण्डले आफ्नो 'स्वर्णयुग' पार गरिसकेको देखाउने सङ्केत फेला परेको बताएका छन्। त्यसको अर्थ के हो र त्यसबाट हामी चिन्तित हुनुपर्छ कि पर्दैन?


















































