तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
BBC News, नेपाली - होमपेज
मुख्य समाचार
राष्ट्रपति र उपराष्ट्रपतिद्वारा चुनावमा भाग लिन आह्वान, रामेछापमा निर्वाचन कर्मचारीको सवारी दुर्घटना
प्रधानमन्त्री सुशीला कार्कीले देशवासीलाई सम्बोधन गरेको केही घण्टामै राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि सन्देश जारी गर्दै आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई सफल बनाउन आह्वान गरेका छन्।
निर्वाचनविरोधी व्यक्ति र समूहमाथि सुरक्षा निकायको 'सूक्ष्म निगरानी'
आइतवार साँझसम्म विभिन्न खालका चुनावविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा १३३ जना पक्राउ परेकोमा अझै पनि ७० जना हिरासतमा रहेको नेपाल प्रहरीका प्रवक्ताले बताए।
मध्यपूर्वमा लडाइँ चर्किने डर, नेपाली कामदारहरू कुन मनस्थितिमा छन्
मध्यपूर्वमा कार्यरत नेपालीहरूमा लडाइँ चर्किने हो कि भन्ने त्रास देखिन्छ।
झापा ५ मा केपी ओली र बालेन्द्र शाहको रोचक प्रतिस्पर्धा
स्थापित शक्ति एमाले र रास्वपाका उम्मेदवारको भिडन्तले झापा–५ लाई देशको हाइप्रोफाइल चुनावी मैदानमध्ये एक बनाइदिएको छ।
इरानसँग अमेरिका–इजरेल युद्धको तेस्रो दिन, अहिलेसम्म के जानकारी छ
इरानसँग अमेरिका–इजरेल युद्ध तेस्रो दिनमा प्रवेश गर्दासम्म विकसित भएका पछिल्ला घटनाक्रमबारे अहिलेसम्म के जानकारी छ?
इरानी आक्रमणको मार अमेरिकाका खाडी सहयोगी राष्ट्रहरूमाथि
मुख्य रूपमा तेहरानले खाडी देशहरूलाई वाशिङ्टनको दीर्घकालीन सैन्य साझेदार भएकामा सजाय दिएको देखिन्छ।
लीज डूसेट: एक असाधारण समय जसका निम्ति इरानले गरेको थियो तयारी
सर्वोच्च नेताको हत्या इस्लामिक गणतन्त्रका निम्ति ठूलै धक्का हो। उसले अब आफूसँग वैकल्पिक योजना रहेको देखाउन खोज्नेछ।
नेपाल निर्वाचन २०८२
चुनावपछि प्रधानमन्त्री बन्ने आकाङ्क्षा बोकेर मैदानमा ओर्लिएका यी उम्मेदवार
सम्बन्धित दलले गरेको घोषणाका आधारमा यहाँ प्रधानमन्त्रीका सम्भावित उम्मेदवार र तिनको पृष्ठभूमिबारे यहाँ सङ्क्षिप्त चर्चा गरिएको छ।
फागुन २१ को चुनावबारे तपाईँलाई के-के थाहा छ
अन्तरिम सरकारले गर्न लागेको निर्वाचनका विषयमा जान्नैपर्ने तथा केही रोचक विषय यहाँ प्रस्तुत गरिएको छ।
निर्वाचन केन्द्रित भएर सीमा नाकामा सुरक्षा कसरी हुँदै छ?
सीमा चौकीमा खटिने सशस्त्र प्रहरी बलको सीमावर्ती इकाइहरूले भारतीय सुरक्षा निकायका समकक्षीहरूसँग बैठक गर्ने क्रम पनि निरन्तर गरिरहेको जनाएको छ।
'परिस्थिति फेरिएकाले' कार्की आयोगले ल्याउने प्रतिवेदन कार्यान्वयन हुने 'आशा' : कृष्णजङ्ग रायमाझी
२०६२/०६३ सालको जनआन्दोलनपछि गठन गरिएका जाँचबुझ आयोगका अध्यक्ष कृष्णजङ्ग रायमाझीले बीबीसीसँग कुराकानी गर्दै गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आशावादी हुन सकिने धारणा राखेका छन्।
दिल्लीका नेपाली मतदाता : कसैलाई भोटको चिन्ता, कसैलाई रोजगारीको
रोजगारी र व्यवसायका सिलसिलामा भारतको राजधानी नयाँ दिल्लीमा रहेका नेपाली मतदाताहरू के भन्छन्? चुनाव र उम्मेदवारसँग जोडिएका उनीहरूका चासो र चिन्ता कस्ता छन्?
प्रतिनिधिसभा पुग्न प्रत्यक्ष प्रतिस्पर्धामा रहेका उम्मेदवारबारे हामीलाई जे थाहा छ
हामीले यो सामग्रीमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा पुग्न खोज्ने उम्मेदवारको सङ्क्षिप्त परिचय र तथ्याङ्क प्रस्तुत गरेका छौँ।
'नेपाल अभूतपूर्व रूपान्तरणको मोडमा': निर्वाचनबारे चीनको चासो कस्तो
नेपालमा हुन लागेको निर्वाचन र सम्भावित परिणामप्रति चीनको चासो कस्तो हुन सक्छ?
चुनाव सकिएपछि नतिजा आउन लाग्ने समयबारे पूर्वप्रमुखहरूको अनुभव
निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्ष प्रणालीतर्फको र फागुन २५ गतेभित्र सबै मतगणना आइसक्ने गरी काम गरिने जनाएको छ। पूर्वप्रमुखहरूको अनुभवमा यो कतिको सम्भव छ?
भोट दिन जाँदा मतदाताले के गर्न पाउँछन्, के गर्न पाउँदैनन्
निर्वाचन प्रचारप्रसार सोमवारबाट खुला हुँदै गर्दा आचारसंहिताले भोट खसाल्न जाने मतदाताहरूलाई पनि विभिन्न नियममा बाँधेको छ।
अनि यो पनि
खामेनेई को थिए, उनको अनुपस्थितिमा अहिले इरानको सत्ता कसले चलाउने छन्?
इरानले सर्वोच्च नेता आयतोल्लाह खामेनेईको मृत्यु भएको पुष्टि गरे पनि उनका उत्तराधिकारीबारे केही उल्लेख गरिएको छैन। अहिलेका लागि उनका जिम्मेवारी कसले सम्हाल्ने छन्?
'नेपो बेबिज'बारे पार्टीहरू मौन, आन्दोलनमा भाग लिएका नवयुवा के भन्छन्
जेन जी आन्दोलनताका निकै चर्चा हुने गरेको ‘नेपो किड्स’ र ‘नेपो बेबिज’बारे दलहरूले आफ्ना अजेन्डामा कतै उल्लेख नगर्नुलाई जेन जी आन्दोलनमा सहभागी भएका युवाहरूले कसरी लिएका छन्?
प्रभावशाली र चर्चित नेता हारेका विगतका यी चुनाव
नेपालको इतिहासमा बहालवाला प्रधानमन्त्रीदेखि पार्टी प्रमुखसम्म पराजित भएका विगतका चुनावहरूको हामीले यहाँ चर्चा गरेका छौँ।
धार्मिक राजनीतिको चक्रव्युहमा तराई मधेश फस्न सक्ने चिन्ता, कस्तो छ त्यहाँको परिदृश्य
गत महिना धनुषामा र अहिले रौतहट तथा पर्सामा विकसित घटनाक्रमपछि सीमावर्ती जिल्लाहरूमा साम्प्रदायिक तनाव फैलिए त्यसले अर्कै रूप लिन सक्ने चिन्ता सर्वसाधारण मानिस र सुरक्षा निकायमा देखिएको छ।
मङ्गल ग्रहको साटो चन्द्रमामा बसाउन लागिएको इलोन मस्कको 'आत्मनिर्भर सहर'
एक्स, टेस्ला र स्पेसएक्स कम्पनीहरूका मालिक तथा विश्वका सबभन्दा धनाढ्य व्यक्तिमध्येका इलोन मस्कले चन्द्रमामा '१० वर्षभन्दा कम समयमा' सहर बसाउन सकिने भनेका छन्। उनको भनाइ कति यथार्थपरक छ?
थप समाचार
विज्ञान तथा प्रविधि
भिडिओ, आकाश किन नीलो देखिन्छ, के यसको रङ्ग फेरिन सक्छ, समयावधि 1,28
पृथ्वीमा कुनै कालखण्डमा आकाश नीलो थिएन। वैज्ञानिकहरूका अनुसार यसको रङ्ग फेरि पनि फेरिन सक्छ।
भिडिओ, 'एलिअन' फेरि चर्चामा, अमेरिकासँग भएको गोप्य जानकारी ट्रम्पले सार्वजनिक गराउने, समयावधि 1,01
केही वर्षयता अमेरिकामा एलिअनबारे चासो सार्वजनिक चासो बढेको देखिन्छ। पूर्वराष्ट्रपति बराक ओबामाको टिप्पणीपछि यो विषय फेरि चर्चामा आएको छ।
पृथ्वीले 'निलेको' एउटा रहस्यमय ग्रह जसले चन्द्रमा बन्न सघायो
वैज्ञानिकहरूको विश्वासमा अन्दाजी साढे चार अर्ब वर्षअघि एउटा रहस्यमय ग्रह 'थीआ' पृथ्वीसँग ठोक्किएपछि यसमै गाभिएको थियो।
नर्वेको एउटा मौसमसम्बन्धी 'रकेट' जसले झन्डै परमाणु युद्ध निम्त्यायो
सन् २०२५ को ज्यानुअरी २५ मा 'नोर्दन लाइट'बारेअध्ययन गर्न प्रक्षेपण गरिएको एउटा नर्वेली रकेटलाई रुसले भुलवश आफूतर्फ सोझै आइरहेको परमाणु क्षेप्यास्त्र भन्ठानेको थियो।
भिडिओ, कुखुराजत्रो सानो डाइनसोर पत्ता लागेपछि वैज्ञानिकहरू आश्चर्यमा, समयावधि 1,27
वैज्ञानिकहरूका अनुसार 'फोस्केइआ पेलेन्डोनम' नाम दिइएको उक्त डाइनसोर २५-३० सेन्टिमिटर अग्लो थियो।