तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आखिर को हुन रोहिंज्या?
केही समययता म्यानमारबाट तीन लाख रोहिंज्या शरणार्थी भागेर बांग्लादेश पुगेका छन्। तिनले हत्या, बलात्कार र आगजनीका दर्दनाक कहानी सुनाएका छन्। आखिर को हुन् यी रोहिंज्या?