तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पाकिस्तानको शीडी मेलामा 'गोहीको पूजा'
सुरक्षाका कारण सात वर्ष रोकिएको गोहीको पूजा गरिने 'शीडी मेला' पाकिस्तानको कराचीमा मनाइयो।
पाकिस्तानमा बस्ने अफ्रिकी मूलको शीडी समुदायले मनाउने भएकाले यसलाई 'शीडी मेला' भनिन्छ।
शीडीहरू गोहीलाई सुफी सन्त पिर मङ्गोको अवतार भएको विश्वास गर्छन्।
पिर मङ्गोको समाधिस्थल कराचीमा भएका पुराना धार्मिक स्थलमध्ये एक हो।