तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मदिरालयमा किन छिर्यो घोडा
फ्रान्सको शन्टिलीमा घोडादौड गरिने एउटा मैदानबाट भागेर एउटा घोडा मदिरालयमा छिर्यो।
खेलकुदबारे बाजी राख्ने मानिसहरू भेला हुने सो स्थानमा त्यो घोडा देखेर भागाभाग भयो।
तर कोही पनि घाइते भएनन्।