तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हिमालको काखमा क्रिकेट
कतै छ यति मनोरम क्रिकेट रङ्गशाला? पोखराको व्यावसायिक प्रतियोगिता खेलका लागि जति चर्चित छ उत्तिकै मैदानको सुन्दरताका लागि पनि छ। (फोटो फिचर)