माता तीर्थ औँसी: कसैका लागि आमा साथी, त कसैका लागि गुरुआमा

आमाको मुख हेर्ने दिन (प्रतीकात्मक तस्बिर)

तस्बिर स्रोत, Kripa joshi/Facebook

पढ्ने समय: २ मिनेट

हरेक वर्ष वसन्त ऋतुमा पर्ने मातातीर्थ औँसीका दिन आमाको मुख हेर्ने दिनका रूपमा मनाइन्छ।

देशभरका आमाहरू आज आफ्ना सन्ततीहरूसँग दिन विताएका छन्।

नेपाली साहित्यमा पनि आमाको महिमा र महत्त्वमा थुप्रै कथा कविता लेखिएका छन्।

तिनै मध्ये केही:

मन्दाक्रान्ता छन्दमा कवि शरदकुमार भट्टराई 'आमाको काख' शिर्षकमा लेख्छन्

अग्ला सेता शिखर तलका गाउँमा जन्मिएँ म

ठाडो खोला सरि हरघडि हुर्रिँदै हुर्किएँ म

झर्ना जस्तै झरझर झरी दूर पाखा गएँ म

बिर्सी आफ्नै वदर जननी धेरै टाढा भए म

बिस्तारैँ नै जब अघि बढेँ भीडमा नै हराएँ

आमा सम्झेँ जति पर गएँ खूब रोएँ कराएँ।

हिँड्दा हिँड्दै वय पनि गयो भित्र आफैँ डराएँ

फर्केँ आमा भ्रमण सकियो काखमै फेरि आएँ।

घनश्याम कँडेल पनि मन्दाक्रान्ता छन्दमा लेख्छन्

सम्झी बाच्छा जबजब कुनै गाइले गर्छ हब्बाँ

मेरी आमा तबतब तिमी आउँछ्यौ सम्झनामा

भर्छ्यौ आफ्ना स्वर लहरमा स्नेहको स्वाद कस्तो के पो होला यस भुवनमै स्वादु सङ्गीत यस्तो।

तिम्रो माया यस शिशिरमा झुल्कने घामजस्तो

तिम्रो माया पवनसरी यो सृष्टिकै प्राणजस्तो।

तिम्रै माया अविरल यहाँ बर्सने स्नेहधारा

बाँचेका छन् अबुझ बचरा पाइ तिम्रै सहारा

कृष्णप्रसाद भट्टराई(ओखलढुङ्गा) अनुष्टुप छन्दमा लेख्छन्

झिकेर मुटुको टुक्रा आँखाभित्र अटाउँछिन्

भोकभोकै बसी आफू छाती चुस्न खटाउँछिन्।

जिन्दगी बन्छ आमाले आएको गाँस गाँसमा

सिर्जनामूल हुन् आमा श्रष्टाको इतिहायसमा

धर्तीमै छ सबै चीज खोजे मिल्छ घरी घरी

तर जन्म दिने आमा पाइँदैन कसै गरी

सर्वसाधारणले पनि आमाबारे सामाजिक सञ्जालमा आफ्ना भावनाहरू पोखेका छन्।

प्रदिप सुवेदीले आमालाई गुरु मानेका छन्:

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

माता तीर्थ औंसीका दिन आमालाई भेट्न नपाएकोमा कतिलाई गहिरो दु:ख लागेको छ।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

पत्रपत्रिकामा विभिन्न विषयमा आफ्ना विचार व्यक्त गर्दै आएकी रुपा दीक्षित जोशीले दिवंगत आमाको सम्झना गर्दै उनले छोडेर गएका दिनहरूको खल्लोपन व्यक्त गरेकी छन्।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

अर्मुन अबिरलले छोरा छोरीलाई आमाले जसरी हुर्काउने बाबाहरूलाई श्रद्धा व्यक्त गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

मातृ देवो भव भन्ने पंक्ति संस्कृत नजान्नेहरूले पनि दोहोर्‍याउने गर्छन्। आमालाई भगवान भनेर विचार व्यक्त गर्नेहरू पनि निकै छन्।

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

यो X पोस्ट छोड्नुहोस्, 6
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 6

यो X पोस्ट छोड्नुहोस्, 7
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 7

फेसबुकमा पनि आमाबारे भावनाहरू पोखिएका छन्।

यो पनि पढ्नुहोस्: