तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भाग्यमानी कसरी बन्ने? भाग्य भनेको संयोग मात्रै हो त?
भाग्य भनेको संयोग मात्रै हो त? हाम्रो भविष्यमाथि हाम्रो आफ्नै सोचाइ र व्यवहारको कस्तो प्रभाव पर्छ?
मनोविज्ञ रिचर्ड वाइजमनले भाग्यमानी र अभागी मानिसहरूबीचको खास चारवटा भेद प्रस्तुत गरेका छन् ।
भाग्यमानी बन्न अपनाउन सकिने उपाय पनि उनीसँग छ। हेर्नुहोस् यो भिडिओ।