तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विश्व वातावरण दिवस: खतरनाक वायु प्रदूषण
काठमाण्डूको खराब वायुको स्तर जनस्वास्थ्यका लागि चिन्ताको विषय बनेको छ।
सडक बिस्तार, खानेपानीका पाइप र ढलका लागि खनिएका बाटोको मर्मतमा ढिलाइका कारण काठमाण्डूको वायुको स्तर खस्कदैं गएको छ।
यसका साथै भारतबाट आएको प्रदुषण र बढ्दो सवारी साधनले पनि वायुलाई प्रदूषित गरिरहेको छ।
यो वर्षको वातावरणा दिवसको नारा वायु प्रदुषणबारे रहेको छ। यस्तो अवस्थामा पनि अपनाउनु पर्ने सावधानीका विषयमा सृजना श्रेष्ठले तयार पारेको भिडिओ