तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरियाली पप: सङ्गीत, लागुपदार्थ र यौन अपराध
दक्षिण कोरियाको राजधानी सोल के-पप भनिने कोरियाली सङ्गीतको केन्द्र हो।
थुप्रै के-पप क्लबमा युवायुवतीहरूको भिड लाग्ने गर्छ, तर हालका दिनहरूमा ती क्लब र गायकहरूको अँध्यारो आचरण बाहिर आउन थालेका छन्।
क्लबमा हुने लागुपदार्थको खुला सेवनदेखि युवतीहरूमाथि हुने यौन अपराध र वेश्यावृत्तिसम्मका आरोपले कोरियाली सङ्गीत जगत् हल्लिएको छ।
सङ्गीलको पृष्ठभूमिमा हुने गैरकानुनी क्रियाकलापका बारेमा बनाइएको यो भिडिओ -