तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
शरीर जोडिएका जुम्ल्याहा दिदीबहिनीले चिकित्सकलाई पनि पारे चकित
जन्मिएको दिनदेखि नै उनीहरू जीवनमरणको दोसाँधमा भएको मानिन्थ्यो।
तर त्यस्तो विषम परिस्थितिमा बाँचेका शरीर जोडिएका यी जुम्ल्याहा दिदीबहिनीहरू अहिले शिशुकक्षा जाने तरखर गर्दैछन्।
सेनेगलमा जन्मिएका मारिएम र न्डेये अहिले वेल्समा बस्छन्।
उनीहरूको गतिविधि र स्वास्थ्यस्थितिमा भएको प्रगति देखेर चिकित्सकहरू पनि चकित भएका छन्।
हेर्नुहोस् यो भिडिओ।