तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
महिलाको भेषमा छमछमी नाच्छन् यी पुरुषहरू
भारतको पन्जाब राज्यमा पुरुषहरूको यो समूहले एउटा परम्परागत नृत्य गर्ने गरेको छ।
प्राय: महिलाहरूले मात्र गर्ने गिद्दा प्रदर्शन गर्न यी पुरुषहरू महिलाको भेष धारण गर्छन्।
गिद्दा पन्जाबमा प्रचलित लोकनृत्य हो। विभिन्न चाडबाडका बेला महिलाहरूले गिद्दा नाच्ने गर्छन्।
लहैलहैमा साथीको बिहेमा महिलाको पोसाक लगाएर नाच्न सुरु गरेका यी पुरुषहरू अहिले ननाचेसम्म आत्मसन्तु्ष्टि नहुने अवस्था आएको बताउँछन्। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि