तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यो वर्ष प्रविधिमा कस्तो परिवर्तन होला
गत दशकमा प्रविधिले ठूलो फड्को मार्यो। नयाँ दशकको पहिलो वर्ष सन् २०२० मा प्रविधिमा कस्तो परिवर्तन होला?
फाइभजी मोबाइल तयार छ, र विद्युतीय गाडीको प्रयोग बढ्दैछ।
सामाजिक सञ्जालमा पनि ठूलो परिवर्तन हुनसक्छ किनभने चिनियाँ टिकटक चर्चित हुँदै गएको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि: