तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस: सुकेका पातमा कोभिड-१९ को सन्देश
कोरोनाभाइरसको महामारी फैलिएको अवस्थामा विभिन्न माध्यमबाट जनचेतनामूलक स्वास्थ्य सन्देशहरू प्रवाह गरिएका छन्।
चितवनका २२ वर्षीय निरज खनालले भने ‘लिफ आर्ट’ अर्थात् पातमा चित्र कोर्ने कलालाई प्रयोग गरेका छन्।
वनस्पती विज्ञानका स्नातकोत्तर तहका विद्यार्थी खनाल आफ्नो कलाका कारण सामाजिक सञ्जालमा चर्चित छन्।
पेन्सील र ब्लेडको सहयोगमा पीपलको पातमा उनले दर्जनौँ कलाकार, खेलाडी तथा चर्चित व्यक्तिको चित्र पनि कोरेका छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि: