कोरोना भाइरस: महामारीसँग सङ्घर्ष गर्ने स्वास्थ्यकर्मीको उपचारमा कुकुर

मेक्सिकोमा विशेष पहिरन लगाएर कोरोनाभाइरससँगको सङ्घर्षमा एउटा कुकुर पनि खटिएको छ।

'थेरपी डग' का रूपमा उक्त कुकुर मेक्सिको सिटीस्थित अस्पतालका कर्मचारीलाई मानसिक रूपमा स्वस्थ रहन सघाइरहेको छ।

उसले त्यहाँ कोभिड-१९ नियन्त्रणमा खटिएका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी र कर्मचारीलाई दैनिक दुई घण्टा मनोरञ्जन गराउँछ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि