तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपाल: महामारीका बेला तीज कसरी मनाउने
तीजलाई विशेषगरी नेपाली महिलाहरूले रमाइलोसँग भेटघाट र नाचगान गरेर मनाउने गर्दछन्।
तर यो वर्ष कोरोनाभाइरस महामारीका कारण यसको रमझम कम देखिएको छ।
बीबीसी न्यूज नेपालीले केही महिलाहरूसँग यो वर्ष तीज कसरी मनाउँदै हुनुहुन्छ भनेर सोधेको थियो।
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको भिडिओ।
अनि यो पनि: