दुर्लभ जलचर पहिलोपटक अस्ट्रे्लियामा भेटियो

ग्रेट अस्ट्रेलियन बाइट भनिने समुद्री स्थानमा दुर्लभ जलचर बिगफिन स्क्वीड भेटिएको छ।

यो लामो जुँगा भएको चलचर अहिलेसम्म संसारभर १२ पटक मात्रै देखिएको छ र समुद्रको अँध्यारो भागमा बस्छ।

हेर्नुहोस् दुर्लभ जलचरको भिडिओ।