तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मालिकलाई छ दिन अस्पतालबाहिर कुर्ने कुकुर
मालिक अस्पताल भर्ना भएपछि टर्कीको एउटा कुकुरले छ दिनसम्म बाहिर कुरेको छ।
बोनकुक नामको कुकुर प्रत्येक दिन बिहानदेखि साँझसम्म मालिकको प्रतीक्षामा ढोकामा बस्ने गरेको अस्पतालले बताएको छ।
छ दिनपछि निको भएपछि मालिकले आफ्नो कुकुरलाई ढोकैमा भेटेका थिए।
हेर्नुहोस् एउटा भिडिओ।