तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
टीभीमा काम गर्ने भएकाले यी अफगान महिलाको हत्या
अफगानिस्तानमा अतिवादी समूहहरूले घरबाहिर निस्किएर काम गरेको भन्दै धेरै महिलाको हत्या गरेका छन्।
महिला भएकैले चार जनाको हत्या भएपछि जलालाबाद सहरस्थित एउटा टेलिभिजन स्टेशनले आफ्ना बाँकी महिला कर्मचारीलाई सुरक्षाका लागि घर पठाइदिएको छ।
अनि यो पनि