तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
र्यान्समवेअर आतङ्क: ह्याकरले 'कम्पनी फिर्ता गर्न ४५ बिटकोइन मागे'
कानुन कार्यान्वयन गर्ने तथा प्रविधि कम्पनी सञ्चालन गर्ने विश्वभरिका अग्रणीहरूको एउटा समूहले र्यान्समवेअरको आतङ्क रोक्न 'तत्काल आक्रामक कारबाही' गर्न सम्बन्धित पक्षलाई आह्वान गरेको छ।
माइक्रोसफ्ट र एमजनजस्ता कम्पनी तथा अमेरिकाको गुप्तचर संस्था एफबीआई र एनसीए पनि सम्मिलित र्यानसमवेअर कार्यदलले सरकारहरूलाई ५० वटा विभिन्न काम गर्न सिफारिस गरेको छ।
र्यान्समबेअर सञ्चालन गर्ने गिरोहहरूले नियमित रूपमा विद्यालय, स्थानीय सरकार र अस्पतालमाथि आक्रमण गर्ने गरेका छन्।
त्यस्ता आक्रमणको सिकार भएका दुई व्यक्तिसँग बीबीसीले कुरा गरेको छ।
अनि यो पनि