तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यी श्रीलङ्काली किशोरले लकडाउनका बेला बनाए घामबाट चल्ने गाडी
उत्तरी श्रीलङ्काका एक १५ वर्षे किशोरले कोरोनाभाइरस नियन्त्रण गर्न गरिएको लकडाउनका बेला घामबाट चल्ने तीनपाङ्ग्रे गाडी बनाएका छन्।
त्यसका लागि उनले कवाडी सामान प्रयोग गरेका थिए।
यसअघि पनि उनले सौर्य ऊर्जाबाट चल्ने विभिन्न उपकरण बनाएका थिए।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि