तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
उत्तर कोरियाः वार्षिक सैन्य परेडमा मास्क र विशेष सूट लगाएका सैनिक
उत्तर कोरियामा देशको स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा देशका नेता किम जङ-अन सहभागी भए।
उनले वार्षिक सैन्य परेड पनि अवलोकन गरे।
उक्त परेडमा यसपालि बलिस्टिक क्षेप्यास्त्र प्रदर्शन गरिएन। बरु मास्क र ह्याज्म्याट सूट लगाएका सैनिकहरू सहभागी भएको देखियो।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि