तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
काठमाण्डू: महानगरमा पार्किङ कसरी सहज बनाउन सकिन्छ?
काठमाण्डू महानगरपालिकामा बढ्दो सवारीसाधनको अनुपातमा पार्किङको सुविधाको अभाव छ।
पार्किङ्गको जिम्मेवारी पाएको काठमाण्डू महानगरपालिकाले समयमै उचित व्यवस्था गर्न नसक्दा समस्या आएको विज्ञहरू बताउँछन्।
काठमाण्डूमा रहेको सार्वजनिक ठाउँहरूलाई प्रयोग गर्न सके पार्किङको समस्या समाधान गर्न सकिने एकजना सहरी योजनाकार किशोर थापा बताउँछन्।
हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।
अनि यो पनि