तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
साइबेरियन बाघः चीनमा एकैपटक जन्मिए चार डमरु
पूर्वोत्तर चीनस्थित एउटा बाघ प्रजनन केन्द्रमा साइबेरियन बाघका चारवटा डमरु जन्मिएका छन्। एउटै माउले एकैपटकमा ती बच्चा पाएकी हुन्।
यो प्रजातिको बाघ अतिसङ्कटापन्न छ।
प्राकृतिक वासस्थानमा साइबेरियन बाघको सङ्ख्या १,००० भन्दा कम छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि