तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पोखरा विमान दुर्घटना: 'गन्ध आएपछि शव घर लिएर जाने?'
विमान दुर्घटनामा परेका मानिसका शोकाकुल आफन्त प्रियजनका शव पाउन ढिलो भएपछि आक्रोशित बनेका छन्।
पहिचान भइसकेका मृतकको शव सोमवार साँझबाटै हस्तान्तरण गर्ने प्रक्रिया थालिएको बताइएको छ।
दुर्घटनास्थलबाट सङ्कलित ६९ शवहरूमध्ये पहिचान भइसकेका केही पोखराबाटै र अन्यको काठमाण्डू ल्याएर थप परीक्षणपछि परिवारलाई हस्तान्तरण गरिने अधिकारीहरूले जनाएका छन्।
हेर्नुस् कृष्णमणि बरालको सहयोगमा सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ।