तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के मोबाइल फोन वा चट्याङका कारण विमान दुर्घटना हुन्छ?
पोखरामा यती एअरलाइन्सको विमान दुर्घटनामा परेपछि अहिले उड्डयन सुरक्षासम्बन्धी विभिन्न कुराले चर्चा पाएका छन्।
धेरैले विमान उड्न लाग्दा र अवतरण गर्दा किन फोन चलाउनु हुँदैन भन्ने प्रश्न सोधिरहेका छन् भने कसैकसैले उडिरहेको बेला विमानको ढोका खोल्न मिल्छ कि मिल्दैन भन्ने चासो पनि व्यक्त गरेका छन्।
अनि उडिरहेको विमानमा चट्याङ पर्दा के हुन्छ होला?
के तपाईँले यस्ता जिज्ञासा र प्रश्न सुन्नुभएको छ?
सर्वसाधारणको मनमा उत्पन्न उड्डयन सुरक्षासँग सम्बन्धित केही प्रश्नको उत्तर हामीले खोज्ने प्रयास गरेका छौँ।
हेर्नुहोस् यो सृजना श्रेष्ठले बनाएको यो भिडिओ।