तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
टर्की भूकम्पः 'हामी नपुगीकनै मेरो भाइको शव गाडिदिए'
गत साता आएका विनाशकारी भूकम्पहरूपछि टर्कीमा मानिसहरू आफ्ना परिवारजन र आफन्तलाई खोज्न वा भेट्न र मृत्यु भएका व्यक्तिको अन्तिम संस्कार गर्न एक ठाउँबाट अर्को ठाउँ गइरहेका छन्।
बीबीसीकी सेलिन गिरिट त्यस्ता केही मानिसहरूसँगै दोस्रो ठूलो भूकम्पको केन्द्रबिन्दुनजिकै अवस्थित मराश सहरतिर गइन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- टर्कीमा भत्किएको भवनमा फसेकी बालिकाको १७८ घण्टापछि उद्धार
- भूकम्पपछि भग्नावशेषमा फसेका मानिस कति समयसम्म जीवित रहन सक्छन्?
- टर्कीमा किन 'भूकम्प प्रतिरोधी' भवनहरू पनि ढले
- टर्कीमा आएका भूकम्पहरूले किन गरे यति ठूलो विनाश
- सालनालसहित फेला परेकी बालिका पाल्न हजारौँ मानिस इच्छुक
- भूकम्प जाँदा के गर्नुपर्छ, के गर्नु हुँदैन