अमेरिकाको आकाशमा जब ध्वनिभन्दा तीव्र गतिमा उल्कापिण्ड घुइँकियो

अमेरिकाको आकाशमा जब ध्वनिभन्दा तीव्र गतिमा उल्कापिण्ड घुइँकियो

संयुक्त राज्य अमेरिकाका पेन्सिल्भेनिया र ओहायो राज्यको आकाशमा १७ मार्चको बिहानीपख देखा परेको तीव्र गतिको उल्कापिण्डबारे निकै चर्चा भएको छ।

ध्वनिको गतिलाई उछिन्दै उक्त उल्कापिण्ड घुइँकिँदा निकै टाढासम्म ठूलो आवाज सुनिएको थियो।

अमेरिकाको मौसमसम्बन्धी निकाय न्याश्नल वेदर सर्भिस र अन्तरिक्ष निकाय नासा दुवैले त्यो उल्कापिण्ड क्लीभ्ल्यान्डनजिकै नोर्थईस्ट ओहायोमा खसेको पुष्टि गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।