अनेकौँ अफवाह फैलिएपछि नेतन्याहूले दिए आफू जीवितै रहेको प्रमाण

भिडिओ क्याप्शन सुरु हुँदैछ,
अनेकौँ अफवाह फैलिएपछि नेतन्याहूले दिए आफू जीवितै रहेको प्रमाण

इरानसँग संयुक्त राज्य अमेरिका र इजरेलको युद्ध सुरु भएदेखि नै इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको मृत्यु भएको वा उनी घाइते भएको अनेकथरी दाबीहरू अन्लाइन माध्यममा फैलिएका छन्।

आफू जीवितै रहेको पुष्टि गर्न नेतन्याहूले एउटा कफीघरमा खिचिएको आफ्नो भिडिओ केही दिनअघि सार्वजनिक गरे।

बीबीसी भेरिफाईले नेतन्याहूबारे गरिएका दाबीहरू र उनले पोस्ट गरेको भिडिओ केलाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।