तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
लेबननबाट टीभीमा प्रत्यक्ष प्रसारण गर्दा पत्रकारको छेउमै खस्यो क्षेप्यास्त्र
दक्षिण लेबननबाट टेलिभिजन लाइभ गर्दै गरेका संवाददाताको छेउमा एउटा क्षेप्यास्त्र खसेको दृश्य रुसी सरकारी टीभी च्यानल आरटीले प्रसारण गरेको छ।
उक्त घटनापछि आरटी (पुरानो नाम रशा टूडे)का लेबनन ब्यूरो प्रमुख स्टीभ स्वीनी र उनका क्यामराम्यानलाई उपचारका लागि अस्पताल लगिएको थियो।
बीबीसीले उक्त भिडिओ वास्तविक भएको पुष्टि गरेको छ।
इजरेलले दक्षिणी लेबननमा लेबननी लडाकु समूह हिज्बुल्लाहविरुद्ध हवाई आक्रमण र स्थल कारबाहीलाई अझ सघन बनाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।