तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गाईको पेटमा कति प्लास्टिक?
नगर क्षेत्रमा फालिएको फोहोर खाने भएकाले छाडा छोडिएका गाईको पेटमा ठूलो परिमाणमा प्लास्टिक भेटिने गरेको छ।
भारतको आन्ध्र प्रदेशमा करुणा समाज नाम गरेको एउटा संस्थाले त्यस्ता गाईको शल्यक्रिया गरेर प्लास्टिक निकालिदिन थालेको छ।
सो संस्थाले प्लास्टिकको झोलाको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने माग राखेको छ।