तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मध्यपूर्वको युद्धका कारण नेपालमा कस्तो असर?
- Author, विजय गजमेर
- Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली
दक्षिण एशियाली देशहरूमा मध्यपूर्वमा जारी युद्धको असर देखिएको छ।
त्यस्ता असरहरूमा इन्धनको अभाव एक प्रमुख असर हो।
विभिन्न देशहरूले अभावका कारण विभिन्न उपायहरू अपनाउन थालेका छन्।
नेपालमा यसको कस्तो असर पर्न थालेको छ र नेपाल आयल निगमको कस्तो योजना छ?
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।