तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चीनमा कोभिड परीक्षण बुथ बने पुस्तकालय र विश्रामस्थल
चीन सरकारले तीन वर्षपछि कठोर “शून्य कोभिड नीति” परिवर्तन गरेपछि हजारौँ कोभिड परीक्षण बुथहरूले नयाँ स्वरुप पाउँदैछन्।
प्रयोगबिहीन कतिपय बुथहरू पुस्तकालय बन्दैछन्। केही बुथहरूलाई अग्नि नियन्त्रक उपकरण राख्ने ठाउँ बनाइएको छ। कतिपय बुथहरू चाहिँ अनलाइन मार्फत् विक्रीका लागि राखिएका छन्।